समन्वय कसले गर्ने ? किन कसैको ध्यान छैन बारेकोटी जनता प्रति ?

कालीबहादुर बुढा जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिका अहिले कोरोनाको इपिसेन्टर बन्दैछ । निरन्तर गरियको  RDT परिक्षणमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ  २०७६/जेष्ठ २७ गते २ जनामा र  २८ गते ३ जना  गरि थप ५  जनामा कोरोना संक्रमण देखियको छ |२८ गते संक्रमण देखिनेमा  प्रहरी चौकी नायकबाड़ा ,रामीडाँडाका सुरक्ष्याकर्मी २८,२६,बर्षका र बारेकोट गाउँपालिका वार्ड नं.१ … Continue reading समन्वय कसले गर्ने ? किन कसैको ध्यान छैन बारेकोटी जनता प्रति ?